बिहेको दिन बेहुला’लाई बिहेमा आएका २ जना पाहुनाले मा’रिदिएपछि विधवा भएकी एक बेहुली अशिले शोकमा छिन् ।

ती बेहु’लीले आफ्नो जीवनको सबैभन्दा खुसी:को दिन एक्का’सी सबैभन्दा दुःखको दिन भएको प्रत्यक्ष देखिन् । बेहुलीको पहिलो नाम क्रिस्टि’ना मात्र खुलाइ’एको छ, पूरा नाम खुला:इएको छैन ।

रुस’को मस्को ओब्लास्ट क्षेत्रमा पर्ने भ्लासोभो गाउँमा बिहे चलि’रहेका बेला ३४ वर्षका बेहुला राडु कोर्डि’नियाउ र उनका दाजु फिलिप कोर्डि’नियाउलाई बिहेमा आएका ३ जना पाहुनाले गो’ली हा’नी मा:रिदिएका थिए ।

रिपोर्टका अनुसार दुई जना शंकास्पद शत्या’राहरुसँग वि’वाद भएपछि यी दाजु’भाइलाई गो:ली हा’निएको थियो । गोली हान्ने शंका’स्पद व्यक्ति’हरु एलेक्सी डी र भ्लादिमिर डी पनि दाजुभाइ भएको बताइएको छ ।

झ’गडा उत्तिखेरै हिंस्र’क भएको र शंकास्पद व्यक्तिहरुले कार्डिनियाउ दाजुभाइलाई ६ देखि ७ गो:ली हाने’को बताइएको छ । रुसी समाचार साइट लाइफलाई उद्धृत गर्दैती दुई शंका’स्पद ह’त्या’राहरुलाई घ’टनाको भोलिपल्ट मस्को’बाट पक्रा उ गरिएको छ । उनीहरु बेहुलीका तर्फ’बाट बिहेमा पाहुना भएर आएका थिए ।

शोका’कुल बेहुलीले इन्स्टा’ग्राममा आफ्ना मृ त पति’लाई एउटा सन्देश लेखेकी छिन् । उनले लेखेकी छिन् ‘तिमीबिना म कसरी बाँ’च्न सक्छु, मेरो प्रिय मान्छे ? म सधैं तिम्री पत्नी हुनेछु ।

म बाचा गर्नु तिमी मेरो एक’मात्र हौं । हामी सदाका लागि साथमा हुनेछौं । सबैं त्यहीँ रहनु, मलाई माथिबाट हेर्नु र मैले हाम सबै सप’नाहरु तिम्रो लागि पूरा गर्नेछु र तिमीले ममा’थि गर्व गर्न सक्नेछौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here