भक्तपुर जिल्लामा मा एक जना महिलाले हालसालै ३ जना तिम्लिया नानी जन्मायकी छिन । घरकि माइली छोरी उनले केहि बर्स अगाडि बिबाह गरेकी थिइन । आमा बुबा को भनाइ अनुसार तीन जना छोरी हरु भयपछि एकदमै खुसी रहेको बताएका छ्न। र उनीहरुले ले छोरी हरुको नाम क्रमस लिजा दिपसिखा र जान्भी रखेका रहेछ्न।
तीन जानै छोरी हरु हुबहु उस्तै देखिन्छ्न जसका कारणले बुबा आमा लाई समेत समय समयमा छुट्याउन गारो पर्ने बतायका छ्न तर एक फरकले सजिलै छ्ट्याउने पनि बताए जसमा कान ढाड र घाँटी मा कोठी रहेको जानकारी दिए।
आमाको अनुसार भबिस्य मा डक्टर, इन्जिनियर र पाइलट बनाउने सपना रहेको भनेकी छिन र तीन छोरी को आगमन ले घर मा सुखसान्ती छाएको भनेकाछ्न जसमा तीनै छोरी सन्तोकी रहेको भनेकाछ्न ।
तिनै छोरी हरु एकदमै स्वस्थ र तौल मा पनि ६/७ केजि रहेछ्न जस्लाइ एक स्वस्थ रहेको मानिन्छ ।तिम्लिया सन्तान हुनु एक त असामान्य नै मानिन्छ तेसमाथी तीन जानै स्वस्थ छोरी हरु पायर दाम्पति एक दम खुसी रहेको जानकारी दिएका छ्न । जन्मिने बित्तिकै केही गारो परेनी अहिले भने समाल्न लाई गारो नभएको पनि बतायका छ्न ।