काठमाडौं : सरकारले माघ ८ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सो दिने तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सो दिन सबै सरकारी कार्यालय, शैक्षिक संस्था, शेयर बजार, बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here