“चित’वनको कालिका नगरपालिका’स्थित पदमपुरमा बन्दै गरेको एउटा भव्य भवनको अगाडि दर्जनौं मान्छे’हरू फोटो खि’चाउँदै थिए। उनीहरू कोही सेल्फी खिच्न, कोही टिक’टक बनाउनमा मस्त देखिन्थे।

“उनीहरू’मध्ये कसैलाई पनि थाहा थिएन यो कसले, कुन प्रयोजनका लागि बनाएको भवन हो। न त वरपरका स्थानीय’लाई नै यस’बारे धेरै कुरा थाहा रहेछ। पदम’पुरमा दरबार’जस्तो भव्य भवन बन्दै छ भन्ने कुरा भने अचेल धेरैले थाहा पाइ’सकेका छन्। त्यसैले त यहाँ दैनिक सयौं मान्छे’हरू पुगि’रहेका हुन्छन्।”

“चारैतिर’बाट उस्तै देखिने यो घरलाई ‘कृष्ण भवन’ नाम दिइएको रहेछ। नौ तले भवनको कुनै हिस्सामा दरबारको, कतै हवेली, मन्दिर, मस्जिद, चर्चको झल्को आउँछ। बिल्कुलै नौलो डिजा’इनमा बनेको यो भवन अचेल सामा’जिक सञ्जालमा ‘भाइरल’ भइर’हेको छ। अन्य जिल्ला’बाट भरतपुर आइपुगेका’हरू समेत भाइ:रल घर खोज्दै यहाँ पुग्ने गर्छन्।”

“यो भवनको अघि:ल्तिर करिब दुई घन्टा बिताइसके:पछि मलाई यसका विषयमा जान्ने इच्छा लाग्यो। नजिकैका केही घरमा पुगेर मैले बंगला:का धनी:को विषयमा सोधें। ‘उनी काठ:माडौं बस्छन्, बेला-बेला मात्र आउँछन्’ भन्दा बढी जान:कारी पाउन सकिनँ। उनको मोबा:इल नम्बर भने पत्ता लाग्यो।”

“करिब १९ वर्ष अमे:रिका बसेर फर्किएका राजेन्द्रप्र:साद उप्रेतीले बनाएका रहेछन्, यो घर। काठमाडौंको मातातिर्थमा ‘खुसीखुसी’ नामको होटल चलाउने उप्रेतीको परिवार २०३८ सालमा चितवन:बाट बसाइँ सरेर काठ:माडौं गएको थियो। उनका बाबु कृष्ण:प्रसाद उप्रेती २०१२ सालमा नुवाकोटबाट बसाइँ सरेर पूर्वी चित:वनको शान्ति बजार पुगेका थिए”

‘मेरो परिवारलाई व्या:पारिक घराना भन्दा पनि हुन्छ। बुवा व्यापार गर्नुहुन्थ्यो, चित’वन र काठमाडौंमा हाम्रो परिवारको पैतृक सम्प:त्ति प्रशस्तै थियो। मैले त्यही जमिन बेचेर पद:मपुरको कृष्ण भवन बनाउन थालेको हुँ,’ उप्रेतीले भने।”

“२०२८ सालमा जन्मि’एका उप्रेती २०५२ सालतिर पढ्न अमेरिका पुगेका थिए। त्यहाँ उनले पढाइ’भन्दा काममा जोड दिए। कमाइ पनि राम्रो हुँदै गयो। बिस्तारै आफ्नै लगा’नीमा व्यापार गर्न थाले। अरूको काम गर्ने उनी विदेशी’लाई काममा लगाउने अवस्था’मा पुगे।”

“व्यापार’मा पनि मैले राम्रै गरिरहेको थिएँ तर पछि मेरो पार्टनर’सिपको व्यापार जम्न सकेन, धेरै घाटा लाग्यो,’ उनले भने, ‘विदेश बसेको १९ वर्ष भइ’सकेको थियो। घाटा सहेर विदेशमै बसिराख्न’भन्दा देश फर्किएर केही गर्छु भन्ने सोचें। मबाट अमेरि’काले धेरै कमायो, अब मैले आफ्नो देशलाई केही दिनुपर्छ भन्ने पनि लाग्यो।’

“२०७२ सालको भूकम्प’अघि उनी नेपाल फर्कि’एका थिए। चितवन र काठ’माडौंमा रहेको जमिनको प्रयोग गरेर कुनै काम सुरू गर्ने चाहना राखेर स्वदेश फर्कि’ए पनि भूकम्पले पारेको अस’रका कारण उनले तत्कालै केही गर्न सकेनन्।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here