काठमाडौं – अभिनेत्री दीपाश्री निरौला ले कलाकार जितु नेपाल आफ्नो मनको मान्छे भउको बताएकी छन् । दीपकराज गिरी र दीपाश्री निरौला टिमको विश्वास पात्रको रुपमा चिनिएका नेपाल ‘छक्का पञ्जा’को चौंथो श्रृंखलामा नअटेपछि टिम फुटेको चर्चा भइरहेको बेला उनको यस्तो भनााइ आएको हो ।

यही माघ २० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘ह्यारी कि प्यारी’को प्रचार गर्न बुधबार कमेडी क्लबमा पुगेका जितुलाई दीपालाई यस्तो बताएकी हुन् । मुन्द्रेले आफ्नो शोमार्फत् मलाई अध्यक्षमा स्थापित गराएको थियो ।

आज म अध्यक्ष रहेको शोमा मुन्द्रे आउने भन्ने थाहा पाउँदा निकै उत्साहित भएको बताएकी हुन् । केही समय पहिले ए क अन्र्तवार्तामा जितुले शोबाट दीपाश्रीलाई हटाएपछि आफ्नो गल्ती देखिएकोले टिमबाट अलग हुनुपरेको आशय व्यक्त गरेपछि उनको भनाइ बाहिर आएको हो ।त्यस्तै फिल्म ‘ह्यारी कि प्यारीमा जितु र साम्राज्ञीको जोडी मन परेको बताएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here