निरन्त’र खो’की लागेका पुरुष अस्प:ताल जाँदा डाक्ट’र उनको सम’स्या देखेर चकि’त परेका छन् । अमेरि’काका जोय लाइकिन्स’लाई खोके पछि छाती र ढाड बेस्कन दु:ख्न थाले लगत्तै उनी अस्प:ताल दौडिए र प:रिक्षण सुरु भयो ।

जोयको अस्प:तालमा भर्ना नै गर्नु:पर्ने अवस्था आयो । आकस्मि:क कक्षमा भ’र्ना गरेर उप:चार सुरु गरे लगत्तै एक्सरे गरेर हेर्दा डक्ट’र नै छक्क परे । जोयको फोक्सो’मा ०.६ इन्चको नत्थी अड्कि’एको थियो ।

डाक्टरले शल्य:क्रिया गरेर नत्थी नि’कालेका छन् ।जोय लिकिन्सका अनुसार चिकित्स’कले नत्थी यति लामो समय छातिमा रहदाँ पनि उनको फोक्सो’लाई केही असर नपुर्याएको भन्दै चिकित्स’कले खुशी प्रकट गरेका छन् ।

अहिले स्व’स्थ रहेका उनले आफैले यस घट’नाबारे सामाजिक सञ्जाल मार्फत बाहिर ल्या’एका हुन् ।यससँगै एक्स–रे रिपोर्ट पनि सामाजिक सञ्जालमा पोष्ट गरिएसँगै अहिले उक्त पोस्ट भाइ’रल बनेको छ । उनले यो नत्थी पाँच वर्ष’सम्म अघि हराएका थिए । जुन उनले आँफै’ले लगाएका थिए । – ओएस नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here