Tiktok मा Check check check hari Pariyar is back भनेर चर्चा कमाएका अमेरिका निवासी नेपाली हरि परियारको ४ जना परिवारले नै आजको विमान दु:र्घटनामा ज्या”न गुमाएका छन् ।

काठमाडौं स्वयम्भुका परियारसहित उनकी श्रीमती लक्ष्मी परियार, १६ वर्षीया छोरी रीता परियार र १४ वर्षीय छोरा कृस परियारले आइतबार पोखरामा यति एयरको जहाज दु;र्घटनामा ज्या,न गुमाएका हुन् ।

नागरिक उडड्यन प्र्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले यती एयरलाइन्स प्रालिको ९ एन एएनसी एटि आर विमान दु:र्घटना हुँदा ६८, जनाको मृ,त्यु भएको पुष्टि गरेको छ । विमानमा सवार ४ जनाको अवस्था अझै अज्ञात छ ।

अज्ञात यात्रुहरु पानीमा डुबेको अशंकामा घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । ३ जना गोताखोरसहित १५,जना विपद व्यवस्थापन तालिम प्राप्त टोली कुरिनटारबाट पोखरा पठाएको सशस्त्र प्रहरी बलका प्रवक्ता एस-एसपी पुरुषोत्तम थापाले रातोपाटीलाई बताए ।

घट:ना स्थलमा ३ जनाको शव देखिएको र ६,जनाको अवस्था अझै अज्ञात रहेको कास्कीका एसपी अजय केसीले दावी गरेका छन् । उनका अनुसार २५ जनाको श”व सनाखत गरिएको छ । श,व पोष्टमार्टम गण्डकी अस्पतालमै गरेर परिवारलाई हस्तान्तरण गर्ने प्रशासनको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here