पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सक पनि रहेको खुलेको छ । ट्रमा सेन्टरमा कार्यरत अर्थाेपेडिक सर्जन डा.सुशिल श्रेष्ठ समेत रहेको जानकारीका आएको ट्रमा सेन्टरकै चिकित्सक डा सन्तोष पौडेलले जानकारी दिनुभयो।

विमानमा डा. सुशिल र उहाँकी श्रीमती डा. सोनु र उहाँहरुको बच्चा समेत हुनुहुन्थ्यो । अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै रहनुभएका डा पौडेलका अनुसार विमानबाट निकालिएका २६ वटा शवको पहिचान भएको छ । सबै शवहरू पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै छ।

त्यसमा डा सुशिल र उहाँको परिवारको विवरण समावेश छैन ।

को-को थिए विमानमा यात्रु ?

नेपाली यात्रु

किसान आचार्य
निशान्त आचार्य
शालिगराम आचार्य
सडकात अलिमिया
पूर्ण बहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर
एलिना बन्ड्रो
अनिशा बानियाँ
स्लक भट्ट
निरा छन्त्याल
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
लक्कि गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रविन हमाल
सन्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता कुमारी खड्का
अनिल कुमार राजभार
भगवती कुँवर
अविशेक कुश्वाह
ओम माया गुरुङ
सुस्मा पाण्डे
हरि परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पोजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगिता शाही
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा. शोना दिवाकर
बन्दना सुनार
राजुसिंह ठकुरी
चुर्ण थापा
गणेश थापा
लवराज तिमिल्सिना

विदेशी यात्रु

मेरोल लभ
आयूरी ल्यागीन
भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे

शिशुहरु:
कृष परियार
प्रसिद्धी पौडेल
आयुर्दि शर्मा
बेबी शर्मा
अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here