काठमाडौं : आकर्षक तलब सहित जापानको कम्पनीमा नेपालीहरुका लागि वैदेशिक रोजगारको लागि माग आएको छ ।उत्कृष्ट तलब सुबिधा सहित जापानको फरक फरक चार वटा कम्पनीबाट वैदेशिक रोजगारीको लागी ८ जना श्रमिकको माग आएको छ ।

मासिक तलब १ लाख ९० हजार सम्म हुने | अन्तर्वार्ता मेनपावर कार्यालय, काठमाडौँमा पुस २७ गते हुने |डिमाण्ड तथा मेनपावरको बारेमा जान्नलाई मेनपावर कम्पनीमा सम्पर्क गर्नुस् ।

इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ । मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बरहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here