खानामा ‘कपाल पर्नु, झर्नु वा भेट्टिनु साधा’रण कुरा हो । शरीरकै अं’ग भएकाले खानामा क’पाल प’र्नु कुनै नौलो कुरा होइन ।खाना तयार पार्दा, पकाउँदा, पस्किदा वा खाना लाग्दा कहिँ’कतैबाट पनि खानामा क’पाल पर्न सक्छ । तर खाना’मा कपाल पर्दा वा भेटिदाँ धेरैलाई घि’न लाग्छ ।

यसरी खानामा कपा’ल पर्दा कसैले यस’लाई झि’केर फ्याँक्छन् र खाना खान्छन् भने कतिले घिन’का कारण खाना नै फ्याँकिदिन्छन् । तर खानामा कपाल परेकै कारण खाना फ्याक्नु वा कपाल फ्यालेर खाना खानु कुन उचित होला ? कपाल’लाई खानु राम्रो हुदँैन ।

तर कहिलेकाहीँ भुल’वश खानासँगै कपाल निलिन्छ । यसरी निलिएको कपाल घाँ’टीमा नै अड्किएमा यसले सम’स्या पार्न सक्छ । यस्तोमा चिकित्सकको प’रामर्श लिनु पर्दछ ।

कुनै खतरनाक रोगका सं’क्रमित वा गम्भि’र रोगको जोखिम भएका मानिसको कपाल परेको खण्डमा बाहेक र आफूलाई संक्र’मणको ख’तरा छैन भने खानामा परेको कपाल फ्याकेर खाना खादाँ हुन्छ । खानामा कपाल झरेकै कारण सबै खाना फ्याक्नु उ’चित हुदैँन ।

केही सामाजिक मान्यता अनुसार कपाल निलिएमा आन्द्रा’मा बेरिने, खाना बनाउँदा कपा’ल परेमा परिवारका सदस्य रो’गी हुने गर्दछन् । तर यो प्रमाणित भएको विषय भने होइन । यस्तै केही धार्मीक विश्वास अनुसार खानामा कपाल भेटिनु अशु’भको संकेत मानि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here