काठमाडौं । दुई दिन लगातार सार्वजनिक विदा हुने भएको छ ।पुस ३० गते शनिबार भएकाले र माघ १ गते आइतबार माघे संक्रान्तिको अवसरमा दई दिन लगातार सार्वजनिक विदा हुने भएको हो ।माघे संक्रान्ति विशेष गरेर थारु र मगर समुदायको विशेष चाडको रुपमा मनाइन्छ ।
दुई दिन लगातार सार्वजनिक विदा हुने भएको छ ।पुस ३० गते शनिबार भएकाले र माघ १ गते आइतबार माघे संक्रान्तिको अवसरमा दई दिन लगातार सार्वजनिक विदा हुने भएको हो ।माघे संक्रान्ति विशेष गरेर थारु र मगर समुदायको विशेष चाडको रुपमा मनाइन्छ ।