काठमाडौं : बैदेशिक रोजगारीको लागि युरोपेली देश साइप्रसबाट नेपाली महिला तथा पुरुष कामदारको ठूलो संख्यामा माग आएको छ ।साइप्रसको ४ वटा फरक फरक कम्पनीमा उत्कृष्ट तलब सुबिधा सहित १०० जना नेपाली महिला तथा पुरुष कामदारको माग आएको हो ।

साइप्रसको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक बेसिक तलब १ लाख ७९ हजार रुपैयाँ सम्म दिने र अन्य सेवा सुबिधा समेत राम्रो हुने बताइएको छ ।
यो डिमाण्डबारे सम्पूर्ण जानकारीको लागि वा जान इच्छुक ब्यक्तिले सिधै मेनपावर कम्पनीको कार्यालयमा वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला ।

हेर्नुस् बिज्ञापन र मेनपावरको सम्पर्क नम्बर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here