काठमाडौं : आकर्षक तलब सहित युरोपको देश रोमानियामा १३० जना नेपाली कामदारको माग आएको छ । युरोपेलि देश रोमानियाको MULTI PROFESSIONAL RECRUITMENT SRL कम्पनीबाट राम्रो तलब सुबिधा सहित १३० जना नेपाली श्रमिकको माग आएको छ ।
युरोपेली देश रोमानियाले नेपाली श्रमिकलाई मासिक तलब ८५ हजार सम्म हुने साथै खान बस्न फ्री रहेको जनाइएको छ । जान इच्छुक नेपाली श्रमिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर तल दिइएको छ । हेर्नुस् सम्पर्क नम्बर र बिज्ञापन