काठमाडौं । प्रभु बैंकको एटीएम, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवा आजदेखि पाँच दिनसम्म नचल्ने भएको छ ।सेञ्चुरी कमर्सियल बैंक लिमिटेडसँग मर्ज हुन लागेसँगै​ कोर बैंकिङ सिस्टममा हुने परिवर्तनका कारण प्रभु बैंककाे सेवा आज राति १० बजेदेखि मंगलबार बिहान ९:४५ बजेसम्म नचल्ने भएको हो । यसअन्तर्गत एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका सेवा बन्द रहने बैंकले जनाएकाे छ ।

प्रभु बैंकको एटीएम, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवा आजदेखि पाँच दिनसम्म नचल्ने भएको छ ।सेञ्चुरी कमर्सियल बैंक लिमिटेडसँग मर्ज हुन लागेसँगै​ कोर बैंकिङ सिस्टममा हुने परिवर्तनका कारण प्रभु बैंककाे सेवा आज राति १० बजेदेखि मंगलबार बिहान ९:४५ बजेसम्म नचल्ने भएको हो । यसअन्तर्गत एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका सेवा बन्द रहने बैंकले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here