एक व्यक्ति मध्यरातमा एक घरमा छिरे । ती युवक खराब नियत’सहित घरभित्र पसेका थिए । भित्र गएर हेर्दा महिला पति’सँग सुति:रहेकी थिइन् । यी युवकले महिला’सँग जानु’भन्दा पहिले किचनमा गए । त्यहाँ दूध र मलाई थियो । उनले पहिले दूध र मलाई खाए । त्यस’पछि बल्ल उनी महि’लाको नजिक गए । जहाँ महिला पतिसँग सुति’रहेकि थिइन् ।

सुति’रहेकी महिला’लाई राती करिब ३ बजे आफ्नो खुट्टा कसैले चलाए’जस्तो लाग्यो । उनलाई लाग्यो उनका पतिले उनको खुट्टा चलाउँ:दैछन् । महिला गहिरो निद्रा’मा थिइन् तर उनलाई थाहा भइ’सकेको थियो कि उनको खुट्टा कसैले चलाइरहेको छ ।

एक्कासी ती युवकले महिलाको शरीर:भरी चलाउन लागे । महिलाले त्यस’पछि भने आँखा खोलिन् । आँखा खुल्नासाथ महिलाको होस उड्यो । किनकि महिलाले जस’लाई आफ्नो पति सम्झे’की थिइन् त्यो त अर्कै व्यक्ति थियो ।

आ’त्तिएर महिलाले जोडले चि’च्याइन् । पत्नी चि’च्याएपछि पतिको पनि नि’द्रा खुल्यो । पतिले युवकलाई सामत्न खो’ज्दा युवक भागे । तर भाग्दै गरेका युवक’लाई अन्ततः पतिले समाते । उनले युवक’लाई पुलिसमा बुझाइ’दिए । पुलिसले उनीवि’रुद्ध मु’द्दा दर्ता गरी का’रवाही अगाडि ब’ढाएको छ । यो घटना भारतको मेघा:लयको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here