जे जस्तो भयपनी सचिन जस्तै सामाजिक संजालबाटै चर्चामा आयर अहिले पनि पढाई संगै गायन यात्रालाई निरन्तर दिईरहेका केहि बाल प्रतिभा कमला घिमीरे, रबिना बसेल, आयुषा गौतम लगायत अन्य बाल कलाकारको भने जिबन सैली निकैनै परीबर्तन हुदै आयको छ।

यसमा परिवारको गार्जेनले कसरी उसप्रति ख्याल राखेको छ सोहिमा भर पर्ने कुरा समेत हो। तर सचिनको पछिल्लो अवस्थाले गर्दा बाल प्रतिभाको मस्तिस्कमा के कस्ता असर गर्ने हुन् भनेर पनि धेरैले बुझ्न जरुरी छ।बाल गायक सचिन परियार आइसियुमा थिए यतिबेला सबैको सहयोगले पाइप बाट खाना खाइरहेका सचिन खाना खान सक्ने भएका छन् ।

युट्यूवबाट भाइरल भएका बालक सचिन परियारको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अचानक हात गोडा चल्न छाडेपछि उनलाई टिचिङ अस्पतालको पीआइसीयूमा राखेर उपचार भइरहेको थियो । स्वास्थयमा सुधार भएसंगै उनलाई अहिले पीआइसीयू बाट जनरल वार्डमा सारिएको थियो आज फेरी उनको MRI गरिएको छ ।

चिकित्सकका अनुसार उनको रगतमा सोडियमको मात्रा उच्च देखिएको थियो । अस्पताल भर्ना हुँदा उनलाई सास फेर्न कठिनाइ भएको थियो भने राम्ररी बोल्न र हातखुट्टा चलाउन सकेका थिएनन् । छैनन् । परीक्षणको सबै रिपोर्ट आउन बाँकी छ ।सचिनलाई सानै देखि पिशाब चुहिने समस्या समेत रहेको थियो ।

अस्पतालमा उपचाररत रहेका सचिन परियारले बेडबाटै गीत गाएपछि यतिबेला सबैलाई अचम्ममा पारीदिएका छन । सचिन अस्पतालमा भर्ना भएको आज ११ दिन बितीसकेको छ । यसैगरी सचिनका बाबू तेजेन्द्रले भने नेपाल बसेर छोराको उपचार र परिवारको हेरचाह गर्न नसक्ने बताउँदै वैदेशिक रोज गारीको लागि दुबई जाने बताएका छन ।

आफुलाई बिदेश जाने रहर भने नभएको तर परिवारकै लागि भएपनि बाध्यताबश बिदेश जानुपरेको उनले बताएका छन । सचिनको उपचारको लागि धेरै नै खर्च लागेपछि उनले य स्तो निर्णय गरेको बताए । तेजेन्द्रका दुई श्रीमती रहेकोले दुबैजना श्रीमती मिलेर सचिन र अरु दुई सन्ता नको हेरचाह गर्नुपर्ने कुरामा उनले जोड दिए । भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here