पितासँग रि’स उठेपछि एक युवाले आफ्नो पुर्ख्यौली महल मात्रै १४० रुपैयाँमा बेचिदिएका छन् । यी युवक राजप’रिवारका सन्तान हुन् ।यो परिवार जर्मनीको पूर्व राजपरिवार हो । छोराले मात्रै १ युरोमा भव्य महल बेचिदि’एपछि उनका ६६ वर्षका राजकु मार पिताले ३७ वर्षका छोराविरु द्ध अदालतमा मुद्दा हालि’दिएका छन् ।

जर्म’नीको हनोवर सहरका राजकुमार अर्नस्ट अगस्टले आफ्नो १३५ कोठासहितको मेरि’नबर्ग महल सन् २००० मा छोरा अर्नस्ट अगस्ट जुनिय’रलाई दिएका थिए ।

उनका छोरा अगस्ट जु’नियरले २०१८ मा यो महल उचित मूल्यमा सरकारलाई बेच्ने घोषणा गरे । त्य’सपछि अर्नस्ट अगस्ट जुनियरले यो महल मात्रै १ युरोमा बेचिदिए ।

उनले यो मह’लको मर्मतको लागि २७ मिलियन युरो लाग्ने र यति धेरै पैसा आफू’सँग नभएकोले यो महल १ युरोमा बेचिदि’एको बताए ।

द आर्ट न्युजपेपरका अनुसार अब महललाई ब’चाउन अर्नस्ट अगस्टले कानुनको सहारा लिँदैछन् र छोराविरुद्ध नै मुद्दा हालिदिएका छन् । उनले आफ्ना छोरामाथि कैयौं ग म्भीर आरोकप लगाउँदै महल फिर्ता पाउनु पर्ने माग गरेका छन् । यो मेरिनब’र्ग महलको निर्माण १८६७ मा भएको थियो ।

राजकुमार अग’स्टले आफ्ना छोराले आ’फूलाई थाहा नदिइ धोका दिएर महल बेचेको बताएका छन् ।उनले छोरामाथि अधिकार र हितको उल्लंघनको आरोप ल’गाएका छन् ।

उनले छो:राको यो कामका कारण आफू अस्ट्रियामा एक लजमा बस्न बाध्य भएको र बिरामी हुँदा पनि आर्थिक सहा यता नपा’एको बताएका छन् । राजकुमार अर्नस्ट अगस्ट नोवर राजवंशका हुन् र बेलायती महारानी एलिजा’बेथका का’कातर्फका भाइ पर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here