काठमाडौं । ललितपुर ३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीले आफूले सांसदको हैसियतमा पाउने तलबभत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी छन् ।

सामाजिक संजाल फेसबुकमा प्रतिनिधि सभाकी सदस्य डा कार्कीले राज्यबाट दिइने तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी हुन् ।

तलबभत्ताको सुरुवात‘निशुल्क महिनावारी सामाग्री अभियान’मा खर्च गरिने उल्लेख गरेकी छन् । ललितपुर ३ मा भएका सामुदायिक, सरकारी विद्यालयहरुमा महिला छात्राहरुका निम्ती निशुल्क सेनेटरी प्याड वितरणको लागि नपुगेका ठाउँमा आफनो कोषबाट दिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here