बाल गायक सचिन परियारको उपचारको लागि इन्द्रेणी मार्फत रु, ५० हजार उहाको आमालाई टिचिङ हस्पिटल पुगि इन्द्रेणी संचालक कृष्ण कंडेल मार्फत हस्तान्तरण । सचिन परियार झन कसैलाई चिन्न नसक्ने अबस्थामा पुगेपछि कृष्ण कँडेल रमेश बिजी देखि रबिनलामिछाने सम्म पुगे भेट्न।
पछिल्लो केही समयदेखि गुल्मीका ९ बर्षिय बालक सचिन परियार नेपाली म्यूजिक भिडियो र युटुबमा चर्चामा थिए । हुनत, यसरी चर्चामा आउने सचिन पहिलो पात्र भने होइन । ‘तरकारीवाली’देखि थुप्रै अनुहारले क्षणिक चर्चाको स्वाद चाखिसकेका छन् । तर, अधिकांश अहिले कहाँ छन् कमैलाई मात्र थाहा होला ।
उनै सचिन अहिले अस्पतालको बेडमा भेटिएका छन्। बोल्न समेत नसक्ने अवस्थामा छोराको उपचार गराईरहेकी सचिनकी आमाले आर्थिक संकट परेको बताएकी छिन्। सचिन बिरामी भएको थाहा पाएपछि रविन लामिछानेले सचिनको अवस्था गम्भिर भएको बताएका छन्।
बाल गायक सचिन परियार आइसियुमा – भर्खरै अस्पताल पुगेका साथि हरु र बाबु को आमा लाई सोध्दा सचिन को अबस्था जटिल छ भन्ने बुझियो। टिचिङ्ग अस्पताल को ICU मा उपचाररत सचिनको थप उपचार, खर्च अभाव का कारण रोकिन सक्ने खतरा भयकाले सचिन बाबु लाई माया गर्ने सबै जनाले बाबु को लागि भगबान सङ्ग प्रार्थना सहित सकेको सहयोग गरिदिनु हुन अनुरोध छ । भिडियो हेर्नुहोस।
see