डडेल्धुरामा ४ हजार १ सय ७३ मत गन्दा नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अग्रता कायम राखेका छन्। उनले १९८५ मत पाएका छन्।

उनलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार सागर ढकाल १ हजार ७३ मत पाएर दोस्रो स्थानमा छन्।

त्यस्तै बिपी कांग्रेसका कर्ण मल्लले ७ सय १३ मत पाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here