युरोपियन मुलुकको रोमानिया (Romania) मा नेपालीलाई वैदेशिक रोजगारिको सुवर्ण अवसर आइरहेको छ । युरोपेली देश रोमानीयाको कयौ कम्पनीबाट नेपाली कामदारको माग आएको हो । लगभग १५-२० वटा डिमाण्ड आएको छ ।

उक्त कम्पनीमा महिला/पुरुषको माग आएको छ भने मासिक तलव रु ८२,८६२ सम्म हुने साथै खान बस्न फ्री हुने जनाएको छ ।
सिधै मेनपावर कम्पनी संग सम्पर्क गर्नुहोला । कुनै पनि दलाल मार्फत नजान अनुरोध रहेको छ ।

बिज्ञापन र अधिक जानकारी पाउन र सेवा सुबिधाको जानकारीको लागि सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । यो रोजगारिमा जान चाहनेले सम्बन्धित म्यानपावरमा सिधा सम्पर्क गरि थप जानकारी लिन सकिन्छ ।

रोमानियाको सबै डिमाण्ड हेर्न तलको link क्लिक गर्नुहोला

https://sajhajobs.com/jobs-at-romania

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here