७० हजारको मेक’अप गराएर पार्लरबाटै बेहुली फ’रार भएको अचम्म’को घट’ना बाहिर आएको छ ।
यो अचम्मको घ’टना हो बेलायतको । दुई हप्तापछि विवाह गर्न लागेकी ती युवती श्रृंगार’का लागि पार्लर आएर मेक’अप गरार पनि ७० हजार रुपैयाँ बिल नतिरी पार्लरबाट फरार भएकी छन् ।

करिब दुई घण्टा लगाएर बोटोक्स र लिप फि’लर गराएर आफ्नो काम सकिए’पछि उनी पैसा तिर्नका लागि कार’बाट ब्याग ल्याउँछु भन्दै गएकी उनी उतैबाट फरा’र भएकी हुन् ।

पा’र्लरकी सञ्चालिका सार्लोट ब्रिजे’सका अनुसार गत सेप्टेम्बर २८ मा एक युवतीले फोन गरेर मेक’अपका लागि अपोइन्ट’मेन्ट बुक गरेकी थिइन् । उनी एक जना बहिनी’लाई लिएर पार्लरमा आएकी थिइन् ।

केही’बेरपछि उनकी बहिनी भनिएकी केटी पनि दिदीलाई हेर्न भन्दै पार्किङमा गइन् र दुवैजना फरा’र भए सार्लोटले भनिन् । हुने’वाला बेहुलीले मेक’अपको रकम नतिरी फरार भएको भन्दै ब्रिजेसले प्रह’रीमा उ’जुरी दिइन् ।
पार्ल’रमा आएको बेला उनले खिचेको तस्वीरको आधारमा प्र’हरीले ती युवतीको खोजी गरी ति बेहुली पक्रा’उ परेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here