काठमाडौं :
पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु निकै महत्वपूर्ण हुन्छन् ।महिलाले यौ; निक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ ।
यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ४ ब्यवहारको चर्चा गरिएको छ ।
१. महिला अनपेक्षित रुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ ।
महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।
२. यदि स्त्रीले तपाइँको नजिक भएर लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् ।
३. महिलाहरु उ; त्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ ।
४. कतिपय महिलाले नजानिदोगरी पुरुषको सं; वेदनशील भागहरुमा छुने समेत गर्छन्।