अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले हिन्दु धर्माबलम्बीहरुको महत्वपुर्ण चाड एकादशी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाको कार्यालय मातहतका सम्पुर्ण वडा कार्यालय, शिक्षण संस्था, आधारभुत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुमा स्थानीय बिदा दिएको प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो ।
कार्तिक १८ गते (शुक्रबार)मुख्य गरी सदरमुकाम सन्धिखर्कमा अधिकांश ठाँउमा देउसी भैलो नाच्ने गर्दछन् ।