जेरी’ उपनामले चर्चित लोकदोहोरी गायिका बबिता बानियाँको दाम्प’त्य जीवन भत्कि’एको छ ।

श्रीमान् शंकर क्षेत्री’सँग उनले डि’भोर्स प्रक्रिया अगाडि बढाएकी छन् ।लोकदोहोरीमै सक्रिय कलाकार शंकर’सँग जेरीले साढे दुई वर्ष’अघि वि’वाह गरेकी थिइन् ।

उनी’हरूले पाँच वर्ष लामो प्रेम सम्बन्ध’लाई विवाहमा परिणत गरेका थिए । तर, विवाह’पछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन । अन्ततः उनीहरू सम्बन्ध’लाई निरन्तरता नदिने निष्क’र्षमा पुगेका हुन् ।

काठमाडौं जिल्ला अदा’लतमा अहिले जेरी र शंकर’बीचको डिभोर्स केस चलि’रहेको छ । हिजो उनीहरू दुवै मुद्दा टुंग्याउन अदा’लत पुगेका थिए । तर, केही कागजात अपुग भएको भन्दै अदा’लतले अर्को दिन लिएर आउन भन्यो । अब उनीहरू आइतबार अ’दालत गएर औपचारिक’रूपमा अलग हुने बताएका छन् । हे’र्नुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here