टिकटकबाट कमाएको पैसाले पुण्य गौतमले काठमाडौमा बनाए साँढे तीन तलाको घर (भिडियो सहित)

2705

पछिल्लो समय धेरैको रोजाइमा पर्ने गरेको सामाजिक संजाल हो टिकटक । यसका प्रयोगकर्ताहरु विश्वभर करोडौं छन अहिले । धेरैले टिकटकलाई आफ्नो कलाकारिता क्षेत्रमा करियर बनाउने प्लेटफर्मका रुपमा पनि प्रयोग गरेका छनभने कतिपयले टिकटकबाट थुप्रै आम्दानी पनि गरेका छन ।

पछिल्लो समय पुण्य गौतम आफै पनि टिकटक प्रयोगकर्ता हुन । गौतमले टिकटकमा लाईभ बसेको भिडियोहरु थुप्रै भाइरल भएका छन । टिकटकमा लाईभ बसे बापत थुप्रै पैसा कमाएको पनि पुण्य गौतम बताउँछन । टिकटकबाटै कमाएको रकम आफुले करिब १ लाख भन्दा धेरै रुपैयाँ आर्थिक स्थिति कमजोर भएका बिरामिहरुलाई पनि सहयोग गरेको र फेरि पनि सहयोग गर्ने बताएका थिए।

उनले टिकटक को आम्दानी बाट दुखी गरीबलाई सहयोग मात्रै नगरेर उनले करिब तीन तल्लाको आलिशान घर समेत काठमांडौमा ठड्याएका छन्। उनको अनुसार उनले घर बनाउँदा लाग्ने सम्पूर्ण रकम टिकटक बाटै कमाएका हुन।उनले साथै एक इन्टरभ्यु को दौरानमा आफुले सक्दो टिकटक बाट कमाएको रकम सबै गरीब दिन दुखी लगायत विभिन्न बिरामी परेका मान्छेहरूलाई सहयोग गरे पनि उनले बाँकी रहेको रकमले मात्रै घर बनाएको बताएका छन्

उनको अनुसार टिकटकमा सधैं भिक माग्नलाई मात्रै टिकटकमा लाईभ नआउने गरेको बताएका छन् तर उनलाई भने अरू मानिसहरूले क्षमता भएको मान्छे भनेर समाज सेवा गर्न एउटा सहयोग गर्ने माध्यम मात्रै टिकटक बनेको बताएका छन्। हेर्नुस् भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here