मासिक ५ लाख बढी आम्दानी गर्दै आएकी समिक्षाको जीवनको लयले फेरी कहिलेबाट लेला पहिला जस्तै गति

2166

गायिका समिक्षा अधिकारीको उचाई यति थियो की उनी आँफै दंग पर्थिन् आफ्नो उचाई हेरेर । मासिक ५ लाख बढी आम्दानी गर्दै आएकी उनी पल प्रकरणपछि भने एक्कासी उनको ब्यस्तता रोकियो । ​

चलचित्रको पार्श्व गायनदेखि लोक गीत तथा आधुनिक गीत सबै विधाका गीतमा एकछत्र जादु चलेका बेला उनको जीवनका परिस्थिति फेरिएपछि भने उनी अहिले चल्न छाडेकी छिन् ।

समीक्षालाई गीत गाउन लगाउने गीतकार तथा संगीतकारको लामो सूची अहिले घटेको छ । दिनकै ५र७ वटा गीतमा आवाज दिँदै आएकी समिक्षको गायन यात्रा धिमा गतिमा अगाडी बढीरहेका बेला उनले आफ्नो वालमा समेत भावुक तस्विर र स्टाटस लेख्न थालेकी छिन् ।

पहिलो सामाजिक संजालमा निकै सक्रिय यी गायिका अहिले त्यति सक्रिय छैनन् ।समीक्षाले युद्ध र जीवनलाई जोडेर स्टाटस लेखेपछि उनले अरु केही स्टाटसहरु पोस्ट गरिन् । तर पोस्ट भए लगत्तै ति स्टाटसहरुलार्य सम्पादन गर्ने र डिलिट गर्ने क्रम भने चलिरहेको छ ।

समिक्षले पहिलाको उचाई भेट्न कति समय लाग्ला रु यो उनका फ्यानहरुको प्रश्न हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here