लिक भयाे अभिनेत्री प्रियंकाको एमएमएस हेर्न यहाँ क्लिक गर्नुस

173

भारतिय चलचित्र बजारमा नायिकाहरूको एकपछि अर्को एमएमएस लिक भइरहेको छ ।केहि दिन अघि भोजपुरी फिल्म उद्योगकी अभिनेत्री त्रिशाकर मधुको एमएमएस भिडियो लिक भएको केही दिनमा नै अर्की अभिनेत्री प्रियंका पंडितको भिडियो लिक भएको छ ।

भिडियो लिक भएपछि आ-क्रोश पोख्दै एमएमएस लिक हुनुमा आफ्नो दुश्मनको हात रहेको बताएकी थिइन् । उनले एमएमएस आफैले बनाएको पनि स्वीकार गरेकी थिइन् । तर, प्रियंकाले भने भिडियोमा भएकी युवती आफू नभएको दाबि गरेकी छिन् ।

उनले व्यक्तिगत दुश्मनीका लागि भिडियो लिक गरेको भन्दै एफआईआर पनि दर्ता गराएको बताइकी छन् । उनको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेको छ ।

प्रियंका सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । उनका इन्स्टामा ५ लाखभन्दा बढी फलोअर्स छन् । उनले ५० भन्दा बढी भोजपुरी फिल्ममा काम गरि सकेकी छन् ।

यो पनि हेर्नुस -पल शाहको पक्षमा निरन्तर आफ्नु तर्क दिदै आएकी सामाजिक अभियान्ता शर्मिला वाईबा यतिबेला मिडियामा आएकी छिन्। उनी विगत केही दिन देखि निरन्तर माइतीघर मण्डला अगाडि पल शाहको पक्षमा नारा जुलुस गरिरहेकी छिन् उनले। तर केहि समय यता उनलाई साठ दिदै आएका हिरो जय किशन बस्नेतले समेत उनको कुरा काट्ने गरेको भन्दै मिडियामा आएकी छिन्।

उनलाई जय किशन बस्नेतले पल शाहको विषयमा पैसा उठाएर खाएको भन्दै आरोप लगाए पछि उनी जंगिदै मिडियामा आएकी हुन्। उनी यसो भन्छिन्,’ मैले त एक रुपैया पैसा उठाएर खाएको पनि छुईन तर यस्तो बोल्ने मान्छेलाई भोलिको दिन पनि छ भनेर सम्झिनु पर्ने हो तर सम्झेका छैनन् होला। बिना प्रमाण मलाई रक्सी खाको तालमा मलाई आरोप लगाएर नानाथरी कुरा भन्ने त होईन नी।’

‘लोग्ने मान्छे भएर पनि आइमाई मान्छे जस्तो अरूको कुरा काट्ने काम त गर्नु भएन नि। यदि वहाँ मिडिया बाजी नै गरेर म सँग लड्नु हुन्छ भने म लड्न तयार छु। झन् मैले दुनियाँले कुर काट्यो भनेर वहाँलाई टिका लगाएको थिए तर मैले यस्तो बोलिरहनु परेको छ। यस्ता बलात्कारी हरु खुल्लेआम हिँडिरहेको छन् भने पाल शाह भने जेलमा बसिरहेका छन्।’

त्यस्तै उनी भन्छिन्,’ अब त पलको लागि कसैले आवाज नै उठाउन सक्दैन किन भने कसैले राम्रो काम गर्न खोज्यो भने त यसले पैसा खायो के गर्यो भन्न थाल्ने रहेछन्। त्यसो हो भने मैले पलको रिहाईका लागि एक लख रुपैया धरौटी राखेको पैसा दिने पर्यो नी त नत्र भनें म मेरो दुई वर्षको छाेरी सँग जेलमा गएर बसेको जाय दाइले पनि बुझ्नु भएको छ खोइ त वहाँले बुझ्नु भएको।’

‘मलाई सँगै सुत्ने मेरो बुढाले पहिले नै भनेको हो तिम्रो साथ दाजु भाईको संगत राम्रो छैन त्यसैले बेलैमा सोच्नु है भन्नु भएको थियो। धेरै जना मान्छेले मलाई जय किशन बस्नेतलाई किन यसरी सपोर्ट गरेको भनेर भनेका छन्। यो सबै मिडिया बाजी गरेर चिसो आएको हो तर यो सबै घरायसी कुरा हो भनेर सबै बसेर कुरा गर्नु पर्थ्यो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here