काठमाडौं । मेघ्ना मगर अहिलेकी चर्चित, बोल्ड मोडल एवंम कोरियोग्राफर हुन् । उनले धेरै गीतहरुको नृत्य निर्देशन पनि गरिसकेकी छन् । पछिल्लो समय उनी आफ्नो बोल्ड तस्वीरको कारण निकै चर्चामा आईरहेकी छन् ।
साथै उनै मेघ्ना अभिनित गीत ‘म यस्तो संसारमा’ को भिडियो पनि सार्वजनिक भएको छ ।