युट्युब च्यानल सञ्चालिका सोनिका रोकायाद्धारा अभिनित तथा स्वरबद्ध`गाना बजा´सार्वजनिक भएको छ । रोकायलाई स्वरमा सुनिल कटुवाल र्यापर राजेन्द्र भट्ट र अभिनयमा शेखर र जेनेरेसन क्रूले साथ दिएका छन् । सोभित बस्नेतको निर्देशन रहेको गीतको भिडियोलाई पवन सुस्लिङले खेचिएका हुन् ।
सुजन मार्पा तामाङले कोरियोग्राफी गरेको गीतमा डान्स क्लबमा मनोरञ्जन गर्दै गरेको दृश्यमा सोनिकालाई हट एण्ड सेक्सी लूक्समा देखिएको भिडियोको सम्पादन द मोन्टागेले गरेका छन् । भने संगीत तथा शब्द भिम बिष्ट (शिरिष)ले लेखेका हुन् ।यसअघि युट्युब च्यानलमा भल्गर शब्दलाई माध्यम बनाई चर्चा कमाएका रोकाय हाल अंग्रेजी चलचित्रमा हुने खालका दृश्यहरू भिडियोमा दिदै अभिनयमा जम्ने कोसिसमा छिन् ।
भिडियो हेर्नुस: