काठमाडौं । राष्ट्रियताको कथामा बनेको ‘तारेभीर’ बाट फिल्मी करियर सुरु गरेकी नायिका हुन रेखा लिम्बु । सो फिल्मले बक्स अफिसमा राम्रो गर्न नसके पनि नायिका रेखालाई भने राम्रो भईरहेको छ ।

फिल्ममा उनले लीड अभिनेत्री बिष्णु चेमजोङको बहिनीको रोलमा अभिनय गरेकी थिईन् । पछिल्लो समय उनी म्युजिक भिडियोमा निकै ब्यस्त छिन् । भ्युजिक भिडियोमा ब्यस्त रेखाको केही तस्वीरहरु प्रस्तुत गरेका छौंः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here